१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

यता राष्ट्रिय सभा निर्वाचन उता प्रभुको बन्द…

काठमाडौँ । आज राष्ट्रिय निर्वाचनकै दिन प्रभु शाहको पार्टी आम जनता पार्टीले मधेश बन्दको आह्वान गरेको छ । बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आज मधेश बन्दको आह्वान गरेको हो। आम महिला मोर्चाले मधेश बन्दको समर्थनमा बिहान जनकपुरमा जुलुस…