३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

धरहराको पार्किङ भवन पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ

काठमाडाँ । काठमाडौं महानगरपालिकाले धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ ।सेवा आजदेखि निःशुल्क उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । ‘‘यस अघि काठमाडौं टावर ९साबिक पुरानो बसपार्क०…