काठमाडौं । नेपाली बजारमा नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लुले फोटोनको १४ र १५ सिट भएको ईभी भ्यान सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रम गर्दै फोटोनको १४ र १५ सिट भएको ईभी भ्यान सार्वजनिक गरेको हो । यसको लम्बाइ ५३२० एमएम, चौडाइ १६९५ एमएम र उचाइ २२८० एमएम रहेको छ । गाडीको अगाडि भागमा…