३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्तिमा राप्रपाको आपत्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। मन्त्री किरातीले ुक्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्ु भनी दिएको अभिव्यक्ति एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने भएको भन्दै राप्रपाले आपत्ति जनाएको हो। राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री…