काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ(ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । गोली चलाउने २७ वर्षीय ती पुरुषले शरीरमा सुरक्षा कवच लगाएर शक्तिशाली एम(४ राइफल बोकेर स्थानीय समयअनुसार साँझ ६स्३० बजेतिर ३४५ पार्क एभिन्यु र ५२औँ स्ट्रिटमा रहेको एक भवनमा रहेका व्यक्तिहरुमाथि अन्धाधुन्ध…