१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

जन्मसिद्ध नागरिकताबारे अमेरिकी सर्वोच्च अदालतले आज निर्णय गर्ने

अमेरिका । अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला शुक्रबार साँझ हुने भएको छ । यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ताहरुले सर्वोच्चका नौ जना न्यायाधीशहरुसमक्ष आफ्नो दलील पेस गरेका थिए । अमेरिकी समाचार अनुसार, अमेरिकाको सर्वोच्च अदालतले…