१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

तिहार: आधुनिकीकरण सँगै झिलिमिली बत्तीको प्रयोग बढ्दो, कुमाल जातिको पेशा सङ्कटमा 

वीरगञ्ज। आधुनिकीकरणसँगै तिहारमा झिलिमिली बत्ती प्रयोग गर्ने चलन बढ्दै गएपछि कुमाल जातिको माटोको पाला र दियो बनाउने पेशा सङ्कटमा परेको छ ।तर माटोको दियो बाल्दा लक्ष्मी माता प्रसन्न हुने धार्मिक विश्वासका कारण दीपावलीमा भने बजारमा माटोको दियोको उच्च माग रहेको छ । दीपावली तथा छठ पर्वमा को लागि अहिले माटोको भाडा बनाउन कुमाल जाति व्यस्त…