३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशालासहित कृषि तथा पशुपन्छी सेवा केन्द्र मन्त्री अधिकारीद्धारा उद्घाटन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उद्घाटन गरेका छन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना ले निर्माण गरेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने…