सङ्खुवासभा । सङ्खुवासभा उत्तरी क्षेत्र किमा थाङ्कामा बाढीले नेपाल (चीन सिमानाको सीमा स्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोट खोला १ किमा थाङ्का नाका नजिकै रहेको ७१ ९१० नम्बरको सीमा स्तम्भ पुरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गुल्म अरुण गुल्म चैनपुरका डिएसपी अमर लामाले जानकारी दिए । नेपाल – चिन…