१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

पोखरा–मुग्लिन सडकका विद्युत् पोल एक साताभित्र हटाइने

पोखरा । निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ। राजमार्गको पश्चिम खण्डमा ४२४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र ३५५ छन्। विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन्। राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाई हुँदा योजनाको काम प्रभावित…