काठमाडौँ । फोर्ब्स पत्रिकाले विश्वभर ३ हजार २८ जना अर्ब पतिको सूची सार्वजनिक गरेको छ । फोब्र्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लैको नाम समावेश छ। नेपालबाट सन् २०१३ यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवम् राजनीतिकर्मी चौधरीको सम्पत्ति अघिल्लो वर्षको…