रुपन्देही । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउनुपर्ने बताएका छन् । उनले पार्टी भित्रको मतभेद हटाएर काँग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रूपमा अगाडि बढाउनुपर्ने बताए । । काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै सभापति देउवाले काँग्रेसलाई अझै ठुलो पार्टी बनाउने…