४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन सबैलाई अनुरोध गरेका छन्। उनले भनेका छन्, “भारी वर्षाले सिर्जित विपद्को यो…