१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

देउवाले भने– सत्ता समीकरणको परिवर्तन हल्ला मात्रै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् । उनी थाइल्यान्डबाट फिर्ता हुने क्रममा त्रिभुवन बिमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नमा उनले भने, “केही भएको छैन ।” सत्ता समीकरण फेरबदलसम्बन्धमा पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको बताएका थिए…