१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

जेनजी विद्रोहबाट सबैभन्दा बढी लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल

काठमाडौं । तीन दिनदेखी जारी नेपाली कांग्रेसका केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रममा जारी छ । आजको बैठकमा आफ्नो धारणा राख्नदै केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले जेनजी विद्रोहको लाभ सबैभन्दा बढी कांग्रेसले लिन सक्ने बताएका छन् । जेनजी विद्रोहलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गर्दै उनले आन्दोलनका मूल मुद्दा कांग्रेसले सम्बोधन गर्नुपर्ने बताए ।…