४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आधारभूत विषयमा सम्झौता गर्नुपर्ने स्थिती आए कांग्रेस सरकारबाट बाहिरिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित आजको लोकतन्त्र स् अवसर र चूनौति विषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका हुन् । कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको…