१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

सुशासन समितिमा गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरे । त्रिभूुन अन्तर्राष्ट्रिय विमानस्थल…