१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य…