३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

राजनीतिक स्थिरताका लागि एमाले कांग्रेसबिच गठबन्धन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाश मानसिंह श्रेष्ठले राजनीतिक स्थिरता र देशको समस्या समाधानका लागि नेपाल कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकार निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले आफ्नो उद्देश्य अनुरुप काम गरिरहेको जनाउँदै आगामी निर्वाचनसम्म कांग्रेस–एमाले गठबन्धन जारी रहने बताए ।…