१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

‘नो केबलकार’ भन्नेहरुसँग सैद्धान्तिक सहमति छैन तर वार्ता जरुरी छ: नेपाली काँग्रेस

काठमाडौँने । नेपाली काँग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भनेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा काँग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल…