२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

पाँच वर्षभित्रमा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्छ-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्षभित्रमा देशबाट चार खर्ब रुपैयाँबराबरको आईटी तथा डिजिटल सेवाको निर्यात सम्भव रहेको बताएका छन् । पाँच वर्षभित्रमा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने अवस्था रहेकामा पनि उनले जोड दिएका छन् । सोमबार ९फागुन ४० एक भिडियो सन्देशमार्फत उनले पाँच वर्षमा २०० भन्दा बढी नेपाली आईटी…