भरतपुर । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले सरकार फेरबदल भइरहँदा देशमा अस्थिरता हुने धारणा पनि राखे ।“यो सरकार परिवर्तन हुने कुनै सम्भावना छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा हामीले जुन सहमति…