३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ। आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो। महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने बताइएको छ । महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भइरहेको…