काठमाडौँ । नेपाली कांग्रेसले आउँदो सदन बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ । आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ईश्वरी न्यौपानेले सहकारी प्रकरणको छानविनको लागि समिति नबनेर सदन चल्न नसके दोष सत्ता पक्षले लिनुपर्ने बताइन् । उनले भनिन्, “आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने हामीलाई होइन उहाँहरूलाई सदन चाहिएको…