१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

लोकरिझ्याइँमा कांग्रेस न हिजो थियो न भोली हुनेछ : पूर्णबहादुर खड्का

ललितपुर । नेपाली कांग्रेसका उपसभापति पुर्ण खड्काले नयाँ पार्टी लक्षित टिपणी गरेको छन् । खड्काले नीति प्रतिवेदनमा नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् । “निराशा बेच्दै…