३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउन आह्वान

काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् ।नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेस बदलिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे ।‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्‍याउनुपर्नेछ,’…