१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको महासमिती बैठक फागुन ७ गतेदखि १० गतेसम्म गोदावरीमा बस्नेछ ।