१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

महासमितिमा हिन्दूराष्ट्रलाई छलफलको विषय बनाउन २२ केन्द्रीय सदस्यको पूरक प्रस्ताव पेश

काठमाडौँ । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरुले नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउन माग गर्दै महासमिति बैठकको अजेन्डा बनाउन प्रस्ताव पेश गरेका छन् । कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवालाई महासमितिमा हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन पूरक प्रस्तावको रुपमा २२ केन्द्रीय सदस्यहरुले प्रस्ताव पेश गरेका हुन् । कांग्रेस…