काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् ।शनिबार सोनाम ल्होसारको अवसरका शुभकामना जारी गर्नुहुँदै सभापति देउवाले यी पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउदै आएको बताए । उनका अनुसार सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक…