१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

हुम्ला । नेकपा एमाले परित्याग गरी नाम्खा गाउँपालिका–३, लामाखोल्सी र सिमकोट–८, साँताका १३ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हुम्लाले सञ्चालन गरिरहेको घरदैलो अभियानका क्रममा लामाखोल्सीमा १० जना र साँतामा ३ जना गरी १३ जना कांग्रेसमा प्रवेश गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित…