२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

‘उरन्ठेउला’लाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आयो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् । शनिबार (साउन ३०) इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले अदूरदर्शी र अनुभव नभएका शक्तिका कारण मुलुक संकटतर्फ धकेलिएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह…