काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको आरोप लगाएका छन् । शनिबार ९कात्तिक १० पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई संविधानले नचिनेको उनले दोहोर्याए । उनले ‘जनताको अभिमतबाट बनेको प्रतिनिधिसभा भंग गर्ने अधिकार सरकारलाई…