काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको प्रमुख गौतमले जानकारी दिए । आसन्न राष्ट्रिय…