काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ । यस्तै सोही विधान…