२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

राजाबादीलाई प्रधानमन्त्रीको दनक- राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका निम्ति निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि. ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई चुनौती दिएका हुन् । उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए । मानिसहरू कुर्सीमा…