१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

साता महिना पछि विधान अधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । मंगलबार बसेको सचिवालय बैठकले विधान अधिवेशनको मिति तोकेको हो । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो ।