१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको…