दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको बताएका छन् । शनिबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएको बताए । सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको भन्दै महासचिव पोखरेलले…