कर्णाली । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न सङ्घीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे । सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भन्नुभयो । उनले…