२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

एमाले पोलिट्ब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।