काठमाडौं । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । आजका लागि तय गरिएको बैठक स्थगित गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । आजको बैठक स्थगित असोज २ गते भनिएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब…