४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

काँग्रेसले भन्यो -धनराजको डिभोर्स संसदको बहस बन्न सक्दैन, सहकारी ठगीको छानविन हुनसक्छ

काठमाडौँ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले उपसभापतिको विषयमा कांग्रेसको धारणा क्लियर रहेको बताए। उनले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ। तर, नक्कली डिभोर्सको कुरा उठ्यो। डिभोर्स…