४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान

रुकुमपूर्व । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी जेल चलान भएका । रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान भएका छन्। वि.सं. २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा…