४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

व्यापक सहमति जुटाएर मात्रै संविधान संशोधन गर्नुपर्छः सांसद केसी

काठमाडौं । । नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केसीले निर्वाचति प्रधानमन्त्री भए गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता हट्ने बताएका हुन् । “संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ”, उनले…