सुर्खेत । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बनेका हुन् । उनले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष शपथ लिए । मन्त्रीमा नियुक्त हुनुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ। गत चैत्र २७ गते नियुक्त…