काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो ।संसदको हिउँदे अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । संसद बैठकपूर्व कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। आउँदो सोमबार (२२ माघ)…