काठमाडौँ । सोमबार एकैदिन ४ वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार बिहान ८ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुनेछ । ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको र स्वास्थ्य तथा सूचना प्रविधि…