१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

उपराष्ट्रपति यादव र सुआनबीच वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उनका भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आइतबार (भदौ ८) बिहान काठमाडौंको होटेल याक एन्ड यतीमा भएको भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका…