१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

सरकार राज्यका संरचनामा हस्तक्षेप गर्दै गएको माओवादी केन्द्रको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार राज्यका सबै संरचनाहरूमाथि हस्तक्षेपको प्रक्रियामा अगाडी बढेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको पदाधिकारी बैठकले सरकारका पछिल्ला क्रियाकलापहरूले जनतामा निराशा र आक्रोश बढ्दै गएको तथा अहिलेको व्यवस्थाप्रति नै असर परिरहेको विषयमा छलफल भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा नेकपा…