१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

गगन थापाको प्रश्न-संविधान संशोधनको बाचा किन बिर्सेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सातबुँदे सहमतिको जगमा कांग्रेस–एमाले सरकार बनेको भन्दै त्यसमा गरिएका बाचा बिर्सन नहुने बताएका छन् । मंगलबार बाँके क्षेत्र नम्बर–२ ले नेपालगञ्जमा गरेको कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा ९एमाले०ले गरेका सातबुँदे बाचाअनुसार तत्काल संविधान संशोधनका लागि काम सुरू गर्नुपर्ने बताए । “कांग्रेस र एमालेले सातबुँदे सहमति गर्दा…